रसुवा–भोटेकोशी बाढी
रसुवा–भोटेकोशी बाढी (१० भदौ / २६ अगस्ट)
आज: १२ भदौ २०८३, शुक्रबार (२८ अगस्ट २०२६)

रसुवा–भोटेकोशी बाढी पीडित तथा मृतक पहिचान सहायता प्रणाली

१० भदौ (२६ अगस्ट) मा रसुवा–भोटेकोसीमा आएको भीषण बाढीका कारण देशका विभिन्न नदी किनार तथा स्थानहरूमा फेला परेका अज्ञात मृतकहरूको आधिकारिक विवरण।

पहिचान हुन बाँकी

दाबी परेको

पहिचान भएको

परिवारलाई हस्तान्तरण

पोखरा महानगरपालिका कार्यपालिकाको आकस्मिक निर्णय
निर्णय मिति: १२ भदौ २०८३, शुक्रबार (२८ अगस्ट २०२६)

रसुवा–भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको डीएनए परीक्षण, सुरक्षित प्याकेजिङ तथा व्यवस्थापन स्थल सम्बन्धी निर्णय

महानगरप्रमुख धनराज आचार्यको अध्यक्षतामा सम्पन्न आकस्मिक भर्चुअल बैठक

स्थिति:
लिङ्ग:
उमेर समूह: